बिजमान्डु मङ्सिर ३० २०७३- काठमाडौं। डलर अर्बपती बिनोद चौधरीका कान्छा छोरा बरुणको भारतीय ब्यापारिकी छोरीसँग बिहीवार इनगेज्मेन्ट भएको छ। भारतमा जेम्सको करोबार गर्ने राज्कुमार तोङ्गया तथा अनिता तोङ्गयाकी छोरी अनुश्री सँग बरुणको इनगेज्मेन्ट भएको हो।