उद्योगपति विनोद चौधरी यसवर्ष पनि विश्वका धनिहरुको सुचिमा परेका छन् l एक अर्ब अमेरिकी डलरभन्दा बढी सम्पति भएका व्यवसायी समेटिने अमेरिकी पत्रिका फोर्ब्सको उक्त सुचीमा उनि गतवर्ष पहिलो पटक परेका थिए l