विश्वका अर्बपती सुचिमा नेपाली व्यावोसयी विनोद चौधरी फेरि परेका छन् l उनि दोस्रो पटक पनि अर्बपती सुचिमा परेका हुन् l अमेरिकी पत्रिका ' फोर्ब्स ' ले सोमबार एक हजार ६ सय ४५ जना अर्बपतीको सुची सार्वजनिक गरेको छ l त्यसमध्ये चौधरी एक हजार चारसय ६५ औँ स्थानमा परेका हुन् l