कारोबार राष्ट्रिय आर्थिक दैनिक
सोमबार, ५ चैत २०६९
काठमाडौँ, ४ चैत ( कास ): चौधरी समूह अन्तर्गत रहेको सीजी इलोक्ट्रोनिक्स प्रालिले एलजीका ब्रान्डको नयाँ भ्याकुम क्लिनर नेपाली बजारमा भित्र्याएको छ । नेपाली बजारमा दुई नयाँ एलजीका नयाँ मोडलहरु भित्र्याएको कम्पनीले बताएको छ ।