Media Press releases चौधरी फाउण्डेसनद्वारा रामेछापको हात्तिटार र गाईखुरामा एक सय ३३ घर हस्तान्तरण

चौधरी फाउण्डेसनद्वारा रामेछापको हात्तिटार र गाईखुरामा एक सय ३३ घर हस्तान्तरण

काठमाडौं, २०७२ पौष २२ :चौधरी फाउण्डेसनले रामेछाप जिल्लाका हात्तिटारगाईखुराका भूकम्पपीडितहरुका लागि एक सय ३३ ‘ट्रान्जिसलन होम’ हस्तान्तरण गरेको छ । आपूर्ति व्यवस्थापनमा मुलुकले भोगिरहेको प्रतिकुल परिस्थितीका वावजुद फाउण्डेसनले भूकम्पबाट सर्वाधिक प्रभावितहरुका लागि ‘ट्रान्जिसलन होम’ निर्माण कार्य जारी राखेको छ । 
 

What do you want to do?

.