Media Press releases
Press releases

नेपालको पुनर्निर्माणमा सहयोग गर्ने भारतीय कलाकारको प्रतिबद्धता

चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले नेपालको पुनर्निर्माणमा सहयोग जुटाउन नेपालभारतको संयुक्त पहलमा विशेष कार्यक्रम गर्ने प्रस्ताव अगाडि सार्नुभएको छ । उक्त कार्यक्रमका लागि भारतका प्रतिष्ठित कलाकारहरुले सहयोग पुर्याउन तत्पर रहेको जानकारी अध्यक्ष चौधरीलाई दिएका छन् ।

 

CG|Education has joined hands with EduSports

CG|EDUCATION is an initiative of CG Corporate Group to promote quality education in the country. It aspires to revolutionize educational sector in a way that it will inspire others to be an active part of it.  Their vision is based on four foundations; Academics, Extra Curricular & Co-Curricular Activities (ECA/CCA), Values & Skills and Discipline.

 

वाइ वाइसुप बजारमा

चौधरी ग्रुपको भगिनी संस्था सिजी एक्जिम (नेपाल) प्रा लि ले  सुप उद्योगमा पहिलो नेपाली ब्राण्ड वाइ वाइ सुप नेपाली बजारमा ल्याएको छ । यो  मिठो एवम् स्वस्थकर छ । सुपलाई आज स्वस्थकर, पोषणयुक्त एवम् अस्वस्थकर खाजाको वैकल्पिक रुपमा लिईएको छ ।

 

Gas Geyser

CG Brand, Nepal’s no. 1 domestic consumer electronics brand in its segment, is expanding its product portfolio with yet another product for its customers this winter season by offering "CG Gas Geyser".

 

What do you want to do?

.