Media Press releases
Press releases

Private sector stresses disaster prevention to keep economy afloat

April 5, Kathmandu: Business leaders and corporate groups have stressed on the need for strategic risk reduction planning in order to cope with future disasters, minimize business loss, and keep the industries functioning in disaster situations.

 

चौधरी ग्रुपद्वारा चितवनको मेघौलीमा अन्तर्राष्ट्रियस्तरको रिसोर्ट सञ्चालनमा

काठमाडौं, चैत्र २४: चौधरी ग्रुप अन्तर्गतको सिजी होटल्स एण्ड रिसोट्र्सले चितवनको मेघौलीमा अन्तर्राष्ट्रियस्तरको जंगल सफारी रिसोर्ट ‘मेघौली सराइ’ सञ्चालनमा ल्याएको छ । विश्वमा ख्यातीप्राप्त ब्राण्ड ताज होटल्स एण्ड रिसोटर््सको ताज सफारिज्ले यसको व्यवस्थापनको जिम्मा लिएको छ ।

 

चौधरी फाउण्डेसनद्वारा गोरखामा १७९ घर हस्तान्तरण

काठमाडौं, २०७२  चैत १०ः  चौधरी फाउण्डेसनले गोरखा जिल्लाका एक सय ७९ भूकम्प प्रभावितहरुका लागि ट्रान्जिसनल होम (सिजी आश्रय) हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका वडा नम्बर १, ४ र १२ का भूकम्प प्रभावितहरुका लागि उक्त आश्रय हस्तान्तरण गरिएको होगत वैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रविन्दू समेत रहेको गोरखा जिल्लाका प्रभावितहरुका लागि फाउण्डेसनले आश्रय निर्माण परियोजना जारी राखेको छ ।
 

चौधरी ग्रुपद्वारा आर्यघाट परियोजना कार्यान्वयन शुरु

काठमाडौं, फागुन ३ : चौधरी ग्रुपले आर्यघाट–भष्मेश्वरघाट क्षेत्र जिर्णोद्धार परियोजना कार्यान्वयनमा ल्याएको छ । चौधरी ग्रुप अन्तर्गत सामाजिक सेवामा सक्रिय चौधरी फाउण्डेसनपशुपति क्षेत्र विकास कोषबीच यस क्षेत्रको सुधारका लागि एक सम्झौतामा हस्ताक्षरपछि यो परियोजना कार्यान्वयनमा आएको हो

 

What do you want to do?

.