Media चौधरी ग्रुपले नवलपरासीमा नयाँ रिसोर्ट संचालनमा ल्यायो

चौधरी ग्रुपले नवलपरासीमा नयाँ रिसोर्ट संचालनमा ल्यायो

फाल्गुन ११, २०७४

नवलपरासी — संसारकै उच्चकोटीका पाहुना भित्र्याउने लक्ष्यका साथ चौधरी ग्रुपले नवलपरासीमा सुविधा सम्पन्न रिर्सोट सञ्चालनमा ल्याएको छ ।

नवलपरासीको दुम्कौलीमा गल्फ मैदानसहितको नयाँ रिर्सोट सञ्चालनमा ल्याएको हो । गल्फ कोर्टको सुविधा भएको यो रिर्सोट अन्तर्राष्ट्रिय स्तरको रहेको चौधरी ग्रुपले बताएको छ ।

 

What do you want to do?

.