Media चौधरी फेरि अर्बपती

चौधरी फेरि अर्बपती

पहिलो नेपाली अर्बपती विनोदकुमार चौधरी यसपटक पनि अमेरिकी म्यागेजिन फोर्ब्सको अर्बपती सुचिमा अटाएका छन् l फोर्ब्सले सोमबार सार्वजनिक गरेको सन् २०१४ का धनाढ्यको सुचिमा चौधरी १४ सय ६५ औँ स्थानमा छन् l

 

What do you want to do?

.