Media शैक्षिक पाठ्यपुस्तकमा खेलकुद समावेश

शैक्षिक पाठ्यपुस्तकमा खेलकुद समावेश

वीरगन्ज: चौधरी समूहअन्तर्गतको सिजी एजुकेसनले दिल्ली पब्लिक स्कुल ( डिपिएस ) वीरगन्जमा यस वर्षदेखि पाठ्यक्रममै खेलकुद समावेश भएको छ l
एडु  स्पोर्ट्स नामक विशेष कार्यक्रमअन्तर्गत सिजी एजुकेसनले विद्यार्थीको शारीरिक तथा मानसिक चुस्तताका लागि खेलकुदलाई विशेष प्रथामिकतामा राखेको हो l

 

What do you want to do?

.