Media प्रभाकर शमशेर र चौधरी ग्रुपदेखि उपेन्द्र महतोसम्मलाई

प्रभाकर शमशेर र चौधरी ग्रुपदेखि उपेन्द्र महतोसम्मलाई

टाइम्स संवाददाता
काठमाडौँ, भदौ ११। निजी क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार एफएनसिसिआई नेसनल एक्सिलेन्स अवार्ड  विभिन्न औद्योगिक घरानाले प्राप्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्धारा मंगलबार राजधानीमा आयोजित एक समारोहबीच उक्त पुरस्कार वितरण गरिएको हो

 

What do you want to do?

.