Media वाणिज्य महासंघको राष्ट्रिय अवार्डबाट दर्जन कम्पनी पुरस्कृत

वाणिज्य महासंघको राष्ट्रिय अवार्डबाट दर्जन कम्पनी पुरस्कृत

आर्थिक संवाददाता
काठमाडौँ, भदौ ११
रास्ट्रपति डा. रामवरण यादवले राजधानीमा आयोजित एक समारोहमा 'निम्बस एफएनसिसि एफएनसिसिआई एक्सिलेन्स अवार्ड २०७०’ बाट दर्जन कम्पनीलाई सम्मानित गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघद्धारा प्रत्यक वर्ष वितरण गरिने सो अवार्डमा यस पटक चौधरी ग्रुपएनसेलले दुई दुई पदक जितेर बाजी मारेका छन् ।'

 

What do you want to do?

.