Media चौधरी ग्रुपद्धारा औषधि र प्रसाधन उत्पादन

चौधरी ग्रुपद्धारा औषधि र प्रसाधन उत्पादन

अन्नपुर्ण पोस्ट सोमबार २३ बैशाख २०७०

सीजी आयुर्वेदले दिर्घायु ब्रान्डमा आयुर्वेदिक औषधिप्रसाधन  उत्पादन गरि बजारमा ल्याएको छ | कम्पनीले बजारमा ल्याएका १५ आयुर्वेदिक उद्पादन मध्ये ६ वटा जडिबुटीका प्रचलित औषधि छन् भने ९ वटा कम्पनी का आफ्नै अयुएर्वेदिक उत्पादन हुन् |

 

What do you want to do?

.