Media एलजीका ब्यगलेस भ्याकुम क्लिनर

एलजीका ब्यगलेस भ्याकुम क्लिनर

नागरिक
सोमबार, ५ चैत २०६९
काठमाडौँ, ४ चैत ( नागरिक )- एलजीले नेपाली बजारमा  ब्यगलेस भ्याकुम क्लिनर भित्र्याएको छ ।   कम्पनीले वातावरणमैत्री यस्ता भ्याकुम क्लिनर बजारमा ल्याएको जनाएको छ । यी उपकरण आधुनिक प्रविधिमा आधारित छन्  । घरायसीकार्यालय प्रयोजनक लागि यी सामग्री बिक्रि गर्दै आएको छ  ।

 

What do you want to do?

.