Media
News

पेनगुइेनबाट आए चौधरी

  शुक्रबार १७ बैशाख २०७३, काठमाडौं(काश): चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीको आङ्रेजी आत्मकथा 'मेकिङ इट बिग' भारतको नयादिलीमा बुधवार लोकाप्रण भएको छ।

 

विदेशी लगानीकर्ताका लागी नेपाल सबैभन्दा बढी उपयुक्त : चौधरी

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले वेलायतविश्वभरका लगानीकर्ताका लागी नेपाल आकर्षक गन्तव्य रहेकाले आफ्ना लगानी विस्तारका योजनामा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् l

 

चौधरीले रंगशाला बनाउन सघाउने

फोर्ब्समा सूचीकृत नेपाली अर्बपती व्यापारी विनोद चौधरीले सरकार तयार भए आफू अन्तराष्ट्रियस्तरको सुबिधासम्पन्न रंगशाला बनाउन तयार भएको बताएका छन् l

 

टप ६० फेमिली बिजनेस लिडरमा चौधरी

व्यापारिक घराना चौधरी ग्रुप (सिजी) का प्रेसिडेन्ट विनोद चौधरी ' टप सिक्स्टी फेमिली बिजनेस लिडर्स २०१४ ' को सुचिमा परेका छन् l

 

What do you want to do?

.