Media
News

चौधरी आयुर्वेदिक औषधिको उत्पादन शुरु

चौधरी आयुर्वेदिक औषधिको  उत्पादन शुरु
काठमाडौँ, (नेस)
चौधरी ग्रुप अन्तर्गतको सीजी आयुर्वेदले दिर्घायु ब्रान्डमा विभिन्न प्रकारका आयुर्वेदिक औषधिसौन्दर्य प्रसाधनका उत्पादन बजारमा ल्याएको छ | तीमध्ये ६ वटा जडिबुटीका प्रचलित औषधि छन् भने ९ वटा कम्पनी का आफ्नै अयुएर्वेदिक उत्पादनहरु छन् |

 

सीजी आयुर्वेदिक औषधि बजारमा

काठमाडौँ, बैसाख २२ (नागरिक)- चौधरी ग्रुप अन्तर्गतको सीजी आयुर्वेदले दिर्घायु ब्रान्डमा विभिन्न प्रकारका आयुर्वेदिक औषधिसौन्दर्य प्रसाधनका उत्पादन बजारमा ल्याएको छ | कम्पनीका अनुसार अहिले बजारमा ल्याएका सामानमा जडिबुटीका प्रचलित ६ थरि औषधि र ९ वटा कम्पनीका आफ्नै आयुर्वेदिक उत्पादन छन् |

 

चौधरी ग्रुपद्धारा आयुर्वेदिक औषधि उत्पादन

काठमाडौँ (कास) सीजी आयुर्वेदले दिर्घायु ब्रान्डमा विभिन्न प्रकारका आयुर्वेदिक औषधिप्रसाधन बजारमा ल्याएको छ | तीमध्ये ६ वटा जडिबुटीका प्रचलित औषधि छन् | अरु ९ वटा कम्पनी का आफ्नै अयुएर्वेदिक  उत्पादन छन् |

 

चौधरी ग्रुपद्धारा औषधि र प्रसाधन उत्पादन

अन्नपुर्ण पोस्ट सोमबार २३ बैशाख २०७०

सीजी आयुर्वेदले दिर्घायु ब्रान्डमा आयुर्वेदिक औषधिप्रसाधन  उत्पादन गरि बजारमा ल्याएको छ | कम्पनीले बजारमा ल्याएका १५ आयुर्वेदिक उद्पादन मध्ये ६ वटा जडिबुटीका प्रचलित औषधि छन् भने ९ वटा कम्पनी का आफ्नै अयुएर्वेदिक उत्पादन हुन् |

 

What do you want to do?

.