Media
News

अनी बाटो मोडियो

अन्नपूर्ण शनिबार २५ मङ्सिर २०७३-'तिमी मसँग काठमाडौं जान्छौ? जान सक्छौ भने तिम्रा लागि मसँग एउटा प्लान छ।'  नेपालका एकमात्र डलर अर्बपतीबाट एस्तो प्रस्ताब आउला भनने मैले चिताएेको थिइन।
 

चौधरी फोउन्डेसनको साझेदरी सम्झौता

नयाँ पत्रीका काठमाडौं,४ मङ्सिर २०७३- चौधरी ग्रुपको मनबिय सहायता इकाइ चौधरी फोउन्डेसनप्लानेट वाटर फोउन्डेसनबिच नेपालका ग्रामीण क्षेत्रका भुकम्प प्रभाबीत बिद्यालयेमा स्वचछ खानेपानी उपलब्ध गराउन साझेदारी सम्झौता भएेको छ।

 

पुननिर्माणमा सरकार-निजी क्षेत्र शहकार्य आबश्यक

अन्नपूर्ण शुक्रबारमङ्सिर २०७३-आपुर्ती मन्त्री दिपक बोहराले भुकम्पपछीको पुननीर्माण प्रभाबकारी बनाएर पीडितलाई छिटो रहत महसुस गराउन बिकास सझेदारनिजी क्षत्रसँग सहकार्य गर्नुपर्ने बताएेकाछन।

 

Firms,Personalities awarded

The Kathmandu Post -Friday,November 11,2016: Frost & Sullivan, a global consulting firm headquartered in California, has honoured Nepal's top firms and personalities during the first edition of its flagship event --Growth , Innovation and Leadership Summit (GIL 2016:Nepal)--in Kathmandu on Wednesday.

 

What do you want to do?

.