Media
News

विनोद चौधरी दोस्रो पटक अर्बपती सुचिमा

विश्वका अर्बपती सुचिमा नेपाली व्यावोसयी विनोद चौधरी फेरि परेका छन् l उनि दोस्रो पटक पनि अर्बपती सुचिमा परेका हुन्अमेरिकी पत्रिका ' फोर्ब्स ' ले सोमबार एक हजारसय ४५ जना अर्बपतीको सुची सार्वजनिक गरेको छ l त्यसमध्ये चौधरी एक हजार चारसय ६५ औँ स्थानमा परेका हुन् l

 

गोदरेजका फ्रिज र वासिङ मेसिन आए

घरायसी सामग्री उत्पादनमा अग्रणी भारतीय कम्पनी गोदरेजको नेपालका लागी आधिकारिक विक्रेता इओएल प्रा. लि. ले इडिजिइ प्रो मोडलका रेफ्रिजेरेटरइओएन ग्लिट्ज वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ l

 

How The Billionaire Was Tempered?

In a recent exclusive interview with APD, Binod Chaudhary, Nepal's first billionare said that he is just a small man from a small country with very big dreams.

APD
 

शैक्षिक पाठ्यपुस्तकमा खेलकुद समावेश

वीरगन्ज: चौधरी समूहअन्तर्गतको सिजी एजुकेसनले दिल्ली पब्लिक स्कुल ( डिपिएस ) वीरगन्जमा यस वर्षदेखि पाठ्यक्रममै खेलकुद समावेश भएको छ l
एडु  स्पोर्ट्स नामक विशेष कार्यक्रमअन्तर्गत सिजी एजुकेसनले विद्यार्थीको शारीरिक तथा मानसिक चुस्तताका लागि खेलकुदलाई विशेष प्रथामिकतामा राखेको हो l

 

What do you want to do?

.